गृहपृष्ठ ∕ अन्य ∕ कोभिड-१९ : वुहानका एक वरिष्ठ डाक्टर सहित चीनमा १८६८को मृत्यु कोभिड-१९ : वुहानका एक वरिष्ठ डाक्टर सहित चीनमा १८६८को मृत्यु हेल्थ आवाज मंगलबार, २०७६ फागुन ६ गते, १४:१३ मा प्रकाशित चीनमा वुहानका एक वरिष्ठ डाक्टरको (कोभिड-१९) संक्रमणका कारण मृत्यु भएको छ। वुहानको वुचाङ्ग नामक अस्पतालका निर्देशक रहेका लिउ झिमिङको मंगलबार विहान मृत्यु भएको सिएनएनले जनाएको हो। डा. लियु एक न्यूरोसर्जन थिए र कोभिडको महामारीका कारण ज्यान गुमाउने पहिलो अस्पताल निर्देशक । (कोभिड-१९) संक्रमणको मुख्य केन्द्र मानिएको शहर वुहान रहेका कारण उनको अस्पतालले नै सो भाइरस पिडितको उपचार प्रकियाको नेतृत्व गरिरहेको छ। कोरोना भाइरस पिडितकै उपचारमा खटिदाखटिदै उनमा पनि संक्रमण देखिएको थियो। ५० वर्षीय डा. लियु उक्त भाइरसबाट ज्यान गुमाउने दोश्रो डाक्टरमा पर्छन। यस अघि पनि ‘कोभिड भाइरस’बाट पहिलोपटक जानकारी गराउने डाक्टर ली वेनलियांगको उपचारको क्रममा मृत्यु भएको थियो। उक्त भाइरस संक्रमितको उपचारमा लागिरहेका उनीलाई नै संक्रमण देखिएको केहि दिनमै मृत्यु भएको थियो। चीनमा दिनप्रतिदिन कोरोना भाइरसबाट संक्रमण बढ्नुको साथै मृत्यु हुने संख्या थपिदै गईरहेको छ। पछिल्लो तथ्यांक अनुसार, चीनमा उक्त भाइरसबाट मृत्यु हुने संख्या १ हजार ८ सय ६८ पुगेको छ भने हालसम्म ७२ हजार ४ सय ३६ जना संक्रमित छन्। -सिएनएन क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा… एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर… ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता धेरै पढिएका १ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं