२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्पोरेट ∕ नेपाल टेलिकमको रिङ्गब्याक टोनमा कोरोनाबाट बच्ने सन्देश

नेपाल टेलिकमको रिङ्गब्याक टोनमा कोरोनाबाट बच्ने सन्देश


काठमाडौं—नेपाल टेलिकमले ‘कोभिड १९’ बाट बच्ने सन्देश रिंगब्याक टोनमार्फत दिन थालेको छ। नेपाल टेलिकमको नम्बरमा डायल गर्दा कोभिड संक्रमणबाट कसरी बच्ने, कसरी स्वास्थ्यको हेरचाह गर्ने, यसका लक्षण र असरबारे सम्पूर्ण जानकारी प्राप्त गर्न सकिनेछ।

फोन डायल गर्दा देखि नउठ्नेसमयसम्म उक्त सन्देश बजिरहेने छ। टेलिकम कम्पनीको अनुसार, यो नयाँ रिङ्गब्याक टोनमार्फत एकसाथ सबै प्रयोगकर्ताहरुमा चेतनामूलक सन्देश जानेछ।


क्याटेगोरी : कर्पोरेट, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ