×
२०७७ साउन २२, बिहीबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठकर्पोरेटप्राइम कमर्सियल बैकद्वारा कर्णाली प्रदेशका लागि ५० थान पीपीई प्रदान

प्राइम कमर्सियल बैकद्वारा कर्णाली प्रदेशका लागि ५० थान पीपीई प्रदान


काठमाडौं—प्राइम कमर्सियल बैंक लिमिटेडले कर्णाली प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुका लागि ५० थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) प्रदान गरेको छ ।

बुधबार बैठकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका पीपीई प्रदान गरेको हो ।

बैकका अध्यक्ष राजेन्द्र श्रेष्ठले कर्णाली प्रदेशका संघीय सांसद जनार्दन शर्मालाई उक्त सामाग्री हस्तान्तरण गरेको बैकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट


तपाईको प्रतिक्रिया दिनुहोस