गृहपृष्ठ ∕ कर्पोरेट ∕ युवा लेखक पवन पाठकले बजारमा ल्याए “The Philosophy of Infinite Learning” पुस्तक युवा लेखक पवन पाठकले बजारमा ल्याए “The Philosophy of Infinite Learning” पुस्तक हेल्थ आवाज सोमबार, २०७७ कात्तिक ३ गते, १७:५२ मा प्रकाशित काठमाडौँ – युवा लेखक पवन राज पाठकको “The Philosophy of Infinite Learning” किताब बजारमा आएको छ। एक महिना अगावै विदेशमा सार्वजनिक भएको उनको उक्त किताब हालै नेपाली बजारमा आएको हो। सो किताबमा जीवन दर्शन, अध्यात्म, विज्ञान र सामाजिक महत्त्वका बारेमा लेखक पाठकले वरण गरेका छन्। उनका अनुसार किताबमा पढ्न तथा नयाँ कुरा सिक्न अहिलेसम्मकै सबैभन्दा वैज्ञानिक तरिकालाई वृहत रुपमा ब्याख्या गरिएको छ । उक्त पुस्तक जुनसुकै उमेरका व्यक्तिले पनि पढ्न सकिने उनको भनाई छ। उनको यो पहिलो रचना हो। पाठक एक चिकित्साशास्त्रका विद्यार्थी हुन्। सो पुस्तक दराज डट कम देखि जस्ता अनलाइन सेवा र देशभरीका विभिन्न पुस्तक पसलहरुमा उपलब्ध छ। क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित