गृहपृष्ठ ∕ कर्पोरेट ∕ ‘ए’ ग्रेडको अनुमति पाएको विध ल्याबको गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता ‘ए’ ग्रेडको अनुमति पाएको विध ल्याबको गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता हेल्थ आवाज बिहीबार, २०७७ फागुन ६ गते, १२:०८ मा प्रकाशित काठमाडौं – विध ल्याबले ‘ए’ ग्रेडको अनुमति पाएको छ । जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गर्दा ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा संचालन मापदण्ड निर्देशिका ०७३ अनुसार मापदण्ड पूरा गरेको पाइएकोले गएको बुधबार ‘ए क्याटेगोरी प्रयोगशाला संचालन गर्न दिइएको जनाएको हो । ल्याबले अबको दिनमा अझै सर्वसुलभ मुल्यमा गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता गरेको छ । ल्याबका संचालक विके भण्डारीले भने, ‘हाल चलनचल्तिको मूल्यभन्दा कम मुल्यमा परीक्षण गर्ने तयारीमा हामीहरुले गरिरहेका छौँ।’ संचालक भण्डारीका अनुसार अहिले करिब २५ सय प्रकारका टेस्टहरु ल्याबमा गरिने भएको छ । कोरोना महामारीपछि संचालनमा आएको यस ल्याबले देशभरिका ल्याबमध्ये सबैभन्दा बढी आर टि पिसिआर परीक्षण गरेको भण्डारीले जानकारी दिए । ल्याबमा जेनेटिक तथा मोलिकुलर सम्बन्धि सम्पूर्ण परीक्षण हुने, कोभिड परीक्षण गरेका सेवाग्राहीलाई अन्य परीक्षणमा १५ प्रतिशत छुट दिने व्यवस्था, एक महिनासम्म टेस्ट गर्न आउने समपूर्णलाई १५ प्रतिशत छुटको व्यवस्था गरिएको संचालक भण्डारीले जनाए। क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ओम समाज डेन्टल हस्पिटलको सेवा विस्तार विपन्न नेपालको वृहत स्वास्थ्य शिविरबाट ३८५ जनाले लिए सेवा स्टार हस्पिटलको एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न कान्तिपुर डेन्टल हस्पिटलमा दन्त परीक्षण गराउन पुगिन मिस युनिभर्स शर्मा ओम समाज डेन्टल हस्पिटलको सेवा विस्तार विपन्न नेपालको वृहत स्वास्थ्य शिविरबाट ३८५ जनाले लिए सेवा स्टार हस्पिटलको एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न कान्तिपुर डेन्टल हस्पिटलमा दन्त परीक्षण गराउन पुगिन मिस युनिभर्स शर्मा मुहान पोखरीमा एकदिने स्वास्थ्य शिविर सम्पन्न नेपाल मेडिसिटी अस्पतालमा प्राथमिक उपचार प्रशिक्षण सुरु धेरै पढिएका १ किन खिइन्छ घुँडाको जोर्नी ? के हो जोर्नी प्रत्यारोपण ? २ पाटनको कार्यवाहक उपकुलपतिमा डा. राजेशनाथ, पोखरामा डा. नरेन्द्रविक्रम ३ कर्णाली प्रतिष्ठानको कार्यवहाक उपकुलपतिमा डा. मंगल रावल ४ अमेरिकामा मेडिकल डिभाइसका क्षेत्रमा रमाइरहेका नेपाली युवा इन्जिनियर ५ ‘हामी वार्षिक ८० लाख सन्चो उत्पादन गर्ने लक्ष्य पूरा गर्छौं’ ६ मिलिनियम स्माइलकी डा. राधिका : जागरले जन्माएको स्टार्टअप ७ कर्मचारी समायाेजन/मिलान फारम भर्ने म्याद १५ दिन थप ट्रेण्डिङ मिलिनियम स्माइलकी डा. राधिका : जागरले जन्माएको स्टार्टअप विश्व सुन्दरी ऐश्वर्याको अनुहारमा किन देखिदैन उमेरको असर ? किन खिइन्छ घुँडाको जोर्नी ? के हो जोर्नी प्रत्यारोपण ? प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने ब्लु क्रस अस्पतालमा एभरेष्ट बैंकका ग्राहकलाई विशेष छुटको व्यवस्था कोभ्याक्सको ३ लाख ४८ डोज खोप भोलि नेपाल आउँदै यी हुन् १५ शैय्याका अस्पताल बन्ने १ सय २२ स्वास्थ्य संस्था, ३ अर्ब ७२ करोड बजेट पठाइदैं (सूचीसहित)