२०७८ असोज १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनेपाल मेडिकल कलेजद्वारा विभिन्न पदमा कर्मचारी माग

नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदमा कर्मचारी माग


काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको नेपाल मेडिकल कलेज प्रालिले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कलेजले एक विज्ञापन प्रकाशन गरी विभन्न पदमा ११ जना कर्मचारी माग गरेको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)