२०७८ असोज ३०, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटफ्रेन्डशिप अस्पतालले दशैंतिहारको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने

फ्रेन्डशिप अस्पतालले दशैंतिहारको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने


काठमाडौँ –  फ्रेन्डशिप  सामुदायिक  अस्पतालले विजयादशमी र दिपावलीको अवसर पारेर नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। अस्पतालले ६ असोज देखि २० गतेसम्म नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको जनाएको हो।

अस्पतालका अनुसार विहान १० बजे देखि ४ बजेसम्म सेवा लिन सकिनेछ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)