२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटफ्रेन्डशिप अस्पतालले दशैंतिहारको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने

फ्रेन्डशिप अस्पतालले दशैंतिहारको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने


काठमाडौँ –  फ्रेन्डशिप  सामुदायिक  अस्पतालले विजयादशमी र दिपावलीको अवसर पारेर नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। अस्पतालले ६ असोज देखि २० गतेसम्म नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको जनाएको हो।

अस्पतालका अनुसार विहान १० बजे देखि ४ बजेसम्म सेवा लिन सकिनेछ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ