२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटएभरेस्ट अस्पतालमा ‘होल बडी चेकअप’ गर्दा २० प्रतिशत छुट पाइने

एभरेस्ट अस्पतालमा ‘होल बडी चेकअप’ गर्दा २० प्रतिशत छुट पाइने


काठमाडौं—एभरेस्ट अस्पताल प्रा.लि.ले नयाँ वर्षको अवसरमा छुट प्याकेज ल्याएको छ । नयाँ बानेश्वरमा अवस्थित एभरेस्ट अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को अबसरमा ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीका लागि २० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

एभरेस्ट अस्पतालको प्रशासनिय प्रमुख दिपक चन्द्र बरालले नयाँ वर्षको अवसरमा अस्पतालले ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीलाई २० प्रतिशत छुट दिने जानकारी दिए ।

उनका अनुसार पाँच प्याकेजहरुमा  पूर्ण डाइबिटिज प्याकेज, आंशिक डाइबिटिज प्याकेज, मास्टर हेल्थ प्याकेज, सामान्य गाइनोलोजिस्ट हेल्थ प्याकेज, फुल कारडियोलोजिस्ट हेल्थ प्याकेजहरु रहेका छन् ।

उक्त सेवा १६ गतेबाट २५ गतेसम्ममा होलबडी चेकअप गर्ने विरामीहरुले २० प्रतिशतसम्म छुट पाउने छन् । यसका साथै अस्पतालले बिहानको ६.३० बजेभन्दा अगाडी सुगरका बिरामीले सुगर जाँच गराउदा १०० प्रतिशत छुटको व्यवस्था पनि राखेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ