गृहपृष्ठ ∕ कर्पोरेट ∕ ओम समाज डेन्टलको नयाँ शाखा बर्दिवासमा ओम समाज डेन्टलको नयाँ शाखा बर्दिवासमा हेल्थ आवाज आईतबार, २०७६ मंसीर ८ गते, ११:०२ मा प्रकाशित वर्दिवास—चाबहिलस्थित ओम समाज डेन्टलले आफ्नो नयाँ शाखा वर्दिवास—३ गौरीडाँडामा विस्तार गरेको छ । शनिबार नयाँ शाखाको उद्घाटन वर्दिवास नगरपालिकाका मेयर विदुर कार्कीले गरेका हुन् । कार्यक्रममा मेयर कार्कीले आफुहरुको नगरमा दन्त चिकित्सा सेवा प्रवाह गर्नका लागि ओम समाजले शाखा खोलेको धन्यवाद दिए । उनले आफूहरु नगरपालिकाको तर्फबाट सबै प्रकारको सहयोग गर्न तयार रहेको उल्लेख गरे । कार्यक्रममा अस्पतालका अध्यक्ष डा. सुभाष घिमिरेले आफ्नो जन्म थलोमा आएर यहाँको स्थानीयलाई सेवा दिन पाउँदा खुशी लागेको बताए । ओम समाजले नयाँ शाखाबाट दात सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने जनाएको छ । कार्यक्रममा काठमाडौंबाट गएका दन्त विशेषज्ञ तथा स्थानीयहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट TFN ट्रेण्डिङ ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी