२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटमिस टिन एम्बास्डरको हेल्थ पाटनर ब्लूक्रस अस्पताल

मिस टिन एम्बास्डरको हेल्थ पाटनर ब्लूक्रस अस्पताल


काठमाडाैं-मिस टिन एम्बास्डरको हेल्थ पाटनरको रुपमा ब्लूक्रस अस्पतालले सेवा दिएको छ ।

टिनएजका युवतीहरुलाई सशक्तिकरण गर्ने लाईले सो कार्यक्रम आयोजना गरीएको थियो । कार्यक्रमको प्रमुख निर्णायकको रुपमा अस्पतालका संचालक समितिका सदस्य सचिव रजत श्रेष्ठ रहेका थिए ।

अस्पतालको सामाजिक उत्तरदायीत्व अन्तर्गत सो कार्यक्रममा स्वास्थ्य सेवा प्रदान गरिएको र आगामी दिनमा पनि यसरी नै अगाडि बढ्ने अस्पतालका प्रवन्ध कार्यकारी व्यवस्थापक समिति सदस्य सती गौतमले जानकारी दिइन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ