गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ ५० शैय्याको सरुवा रोग अस्पताल बनाउँदै पोखरा महानगर ५० शैय्याको सरुवा रोग अस्पताल बनाउँदै पोखरा महानगर हेल्थ आवाज बुधबार, २०७७ असार १० गते, १८:१६ मा प्रकाशित पोखरा – पोखरा महानगरले कोरोना कहरलाई मध्यनजर गरी सरुवा रोग अस्पताल बनाउने भएको छ । सरुवा रोग अस्पताल निर्माण गर्न सम्भाव्यता अध्ययन तथा सञ्चालनका लागि यो आवमा बजेट व्यवस्था गरिएको बुधबार प्रस्तुत बजेटमा उल्लेख छ । महानगरले यहाँ सञ्चालित अस्पताल, फार्मेसी लगायत निजीस्तरमा सञ्चालित स्वास्थ्य संस्थाको नियमित अनुगमन गर्ने भएको छ । ३ तहका सरकार बनेपछि स्थानीय सरकारलाई अनुगमनको अधिकार भए पनि पोखरा महानगरले यसमा ध्यान दिएको छैन । बजार अनुगमनमा ध्यान नदिनु र अनुगमन गर्न नचाहनुले जनप्रतिनिधि जिम्मेवार नभएको र चुनाव केन्द्रित भएको बुझिने उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला बताउँछन् । महानगरको सातौं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले बुधबार ६ अर्व १९ करोड ७१ लाख ७८ हजारको बजेट पेश गरेकी छिन् । बजेट र यससँग सम्बन्धित विधेयकहरु माथि शनिबार ११ बजेबाट नगरसभामा छलफल सुरु हुने महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त कलेजो प्रत्यारोपणपछिको जीवन सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त कलेजो प्रत्यारोपणपछिको जीवन सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै