गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ घाइते, द्वन्द्वपीडित र सहिद परिवारको नि:शुल्क स्वास्थ्य बिमा घाइते, द्वन्द्वपीडित र सहिद परिवारको नि:शुल्क स्वास्थ्य बिमा हेल्थ आवाज मंगलबार, २०७७ माघ २० गते, १५:१९ मा प्रकाशित पोखरा – कास्की जिल्लाको रुपा गाउँपालिकाले द्वन्द्व पीडित र घाइते र सहिद परिवारहरुको नि:शुल्क स्वास्थ्य बिमा गरेको छ । सहिद परिवार, घाइते र द्वन्द्व पीडित परिवारको योगदानका कारण नै अहिलेको तीन तहको सरकार बनेको बताउँदै सम्मान र बिमा गरिएको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । उनका अनुसार स्वास्थ्य बिमा शुल्क प्रति परिवार ३५ सय रुपैयाँ गाउँपालिकाले तिरिदिनेछ । गाउँपालिकाभित्रका सहिद परिवार, द्वन्द्वपीडित, घाइते परिवारको संख्या ६१ रहेको अध्यक्ष ओझाले जानकरी दिए । उक्त स्वास्थ्य बिमा कार्यक्रममा एक परिवारका पाँच जनासम्मको स्वास्थ्य बिमा समावेश छ । उक्त बिमा योजनाबाट बिमित परिवारले एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्ने उनको भनाइ छ । अघिल्लो वर्ष नै तय भएको कार्यक्रम कोरोनाका कारण करिब एक वर्ष पछि सरेको अध्यक्ष ओझाले प्रष्ट्याए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने ६ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ७ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् अस्पतालको ढोकामा जन्मिएको बच्चा जुम्लाको जनस्वास्थ्य सुधारात्मक भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् अस्पतालको ढोकामा जन्मिएको बच्चा जुम्लाको जनस्वास्थ्य सुधारात्मक भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ?