गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ घाइते, द्वन्द्वपीडित र सहिद परिवारको नि:शुल्क स्वास्थ्य बिमा घाइते, द्वन्द्वपीडित र सहिद परिवारको नि:शुल्क स्वास्थ्य बिमा हेल्थ आवाज मंगलबार, २०७७ माघ २० गते, १५:१९ मा प्रकाशित पोखरा – कास्की जिल्लाको रुपा गाउँपालिकाले द्वन्द्व पीडित र घाइते र सहिद परिवारहरुको नि:शुल्क स्वास्थ्य बिमा गरेको छ । सहिद परिवार, घाइते र द्वन्द्व पीडित परिवारको योगदानका कारण नै अहिलेको तीन तहको सरकार बनेको बताउँदै सम्मान र बिमा गरिएको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । उनका अनुसार स्वास्थ्य बिमा शुल्क प्रति परिवार ३५ सय रुपैयाँ गाउँपालिकाले तिरिदिनेछ । गाउँपालिकाभित्रका सहिद परिवार, द्वन्द्वपीडित, घाइते परिवारको संख्या ६१ रहेको अध्यक्ष ओझाले जानकरी दिए । उक्त स्वास्थ्य बिमा कार्यक्रममा एक परिवारका पाँच जनासम्मको स्वास्थ्य बिमा समावेश छ । उक्त बिमा योजनाबाट बिमित परिवारले एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्ने उनको भनाइ छ । अघिल्लो वर्ष नै तय भएको कार्यक्रम कोरोनाका कारण करिब एक वर्ष पछि सरेको अध्यक्ष ओझाले प्रष्ट्याए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा