गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ कलर गरेको कपाललाई घामबाट जोगाउने तरिका कलर गरेको कपाललाई घामबाट जोगाउने तरिका हेल्थ आवाज बिहीबार, २०७९ वैशाख २९ गते, १६:२० मा प्रकाशित कलर गरिएको कपाललाई घामबाट जोगाउन विशेष देखभालको जरुरी हुन्छ । विशेषज्ञहरुकाअनुसार गर्मी र घामका बेला कलर चाडै उडन थाल्छ । गर्मी र घामका बेला कलर गरिएको कपाललाई जोगाउनका लागि केही टिप्सहरु कलर गरिएको कपालका लागि त्यही प्रोडक्सको प्रयोग गर्नुपर्छ, जुन कलर गरिएकै कपालका लागि प्रयोग गर्न बनाइएको हुन्छ । जस्तो कि कलर सेभ गर्ने स्याम्पु र कन्डिसनर, सीरम वा एसपीएफ अथवा युभी प्रोटेक्सनसहितका लाइभ—इन कन्डिसनरको प्रयोग गर्नुपर्छ । घाममा निस्कनुभन्दा पहिले स्कार्फ वा क्यापले कपाललाई राम्रोसँग ढाक्नुपर्छ । किनभने, सुर्यको किरण सिधैं कपालमा नपरोस । कपाललाई टुक्रनबाट बचाउन लामो दात भएको काइयोको प्रयोग गर्नुपर्छ । कपाल सुख्खा छ भने त्यसको जरामा पुग्ने गरी हट आयल मसाज गर्नुहोस । मसाज गरेपछि ४० मिनेटसम्म छाडिदिनुहोस र त्यसपछि कपाल धुनुहोस् । यस्तो खाद्य पदार्थ सेवन गर्नुहोस जसमा क्याल्सियम र आइरन धेरै होस । यसका साथै खानामा प्रोटिनको पनि ध्यान राख्नुहोस् । तनाव कम लिनुहोस र हरेक दिन ८ घण्टा मस्त निदाउनुहोस । क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ६ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ७ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र TFN ट्रेण्डिङ ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु