गृहपृष्ठ ∕ समाचार ∕ न्याम्सको दीक्षान्त ७ फागुनमा गर्ने तयारी न्याम्सको दीक्षान्त ७ फागुनमा गर्ने तयारी हेल्थ आवाज बिहीबार, २०७६ फागुन १ गते, १९:०५ मा प्रकाशित काठमाडौं—विद्यार्थीबाट पैसा उठाएर पनि लामो समयदेखि हुन नसकेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) दीक्षान्त फागुन ७ मा गर्ने तयारी अगाडि बढेको छ । शुक्रबार बस्ने न्याम्सको सिनेट बैठकले दीक्षान्तको मिति तोक्ने गरी तयारी गरिरहेको छ । पैसा तिरेर पनि समयमा दीक्षान्त नहुँदा न्याम्सका ५ सय विद्यार्थी प्रभावित छन् । न्याम्सले ०७४ को पुसमा दीक्षान्तका लागि आवेदन माग्दैं झण्डै ५ सय विद्यार्थीबाट ५० लाख रुपैयाँ उठाएको थियो । हेर्नोस ५० लाख उठाएर न्याम्सले २ वर्षदेखि किन गर्न सकेन दीक्षान्त ? क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी