गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा पनि पिसिआर मेसिनबाट कोभिड-१९ जाँच सुरु कर्णालीमा पनि पिसिआर मेसिनबाट कोभिड-१९ जाँच सुरु हेल्थ आवाज सोमबार, २०७७ वैशाख २२ गते, २२:०३ मा प्रकाशित जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रियलटाइम पिसिआर मेसिनबाट कोभिड-१९ को जाँच सुरु गरेको छ । प्रतिष्ठान आफैले नयाँ मेसिन खरिद गरी साेमबारबाट जाँच सुरु गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए । साेमबार ८ वटा नमुना परीक्षण गरी सो मेसिन सुरु गरिएको हो । यसअघि जुम्लाका शंकास्पद कोभिड-१९ का व्यक्तिहरुको थ्रोड स्वाव संकलन गरी काठमाडौँ र सुर्खेत पठाउने गरिएको थियो । मेसिन आएसँगै कोभिड-१९ मात्र नभएर अन्य संक्रामक रोगको ल्याव पुष्टि गर्न सहज भएको डा. रावलले जानकारी दिए । कोभिड १९ संक्रमण देखिएसँगै अब नेपालमा स्वावमार्फत परीक्षण गर्ने यो १८ औं आरटी पिसिआर मेसिन हो । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रणनीतिक अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माण ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ४ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट नेपालमा प्रभावकारी खोप ब्यवस्थापन कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट नेपालमा प्रभावकारी खोप ब्यवस्थापन कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा