गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशमा हालसम्म ५० हजारभन्दा बढीको कोरोना परीक्षण कर्णाली प्रदेशमा हालसम्म ५० हजारभन्दा बढीको कोरोना परीक्षण चन्द्रा कँडेल बुधबार, २०७७ असार ३ गते, १४:४६ मा प्रकाशित जुम्ला – कर्णाली प्रदेशमा हालसम्म ५० हजारभन्दा बढीमा कोरोना परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार आरडिटी र पिसिआर गरी दुवै विधिबाट ५० हजार २ सय ९५ जनाको कोरोना परीक्षण गरिएको हो । त्यसमा सबैभन्दा वढी आरडिटी विधिबाट गरिएको छ । निर्देशनालयका अनुसार आरडिटी विधिबाट ३३ हजार ३ सय ४३ जनाको परिक्षण गरिएकोमा ९ सय ९६ जनाको रिर्पोट पोजेटिभ आएको थियो भने ३२ हजार ३ सय ४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यसका साथै प्रदेशभर पिसिआर विधिबाट १६ हजार ९ सय ५२ जनाको कोरोना जाँच गरिएको छ । जसमध्ये १ हजार ८६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य सेवा निर्देशनालयका क्षय तथा कुष्ठि रोग अधिकृत पदम केसिले जानकारी दिए । यस्तै, ५५ सय २१ वटा नमुना परिक्षणको क्रममा रहेका छन् । जसमध्य प्रदेश अस्पताल,पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १३ सय २१ नमुना परिक्षणको क्रममा छन । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ४२ सय मननुना परिक्षणको क्रममा रहेको कर्णालीे स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याव इन्चार्ज विवेक पुनले जानकारी दिए । जुम्ला प्रयोगशालामा कर्णाली प्रदेशका सबै जिल्लाबाट दैनिक ५ सय देखि ६ सयको हाराहारीमा नमुना आउने गरेकाले परीक्षणमा समस्या भएको उनको भनाइ छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार धामी झाँक्रीका भर पर्दा जान्छ कर्णालीमा सुत्केरी महिलाको ज्यान चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना तीन वर्ष फाजिलमा राखेर दिइएको जिम्मेवारी पुनः तीन महिनामा खोसियो हेल्थ कन्सर्नको नयाँ सफ्वेयर हस्पिटल अपरेटिङ सिस्टम स्वास्थ्य कार्यालय खारेजको स्वास्थ्यकर्मीद्धारा विरोध प्राविधिक नराखी औषधि बेच्ने फार्मेसीका संचालक जमानतमा रिहा बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ११ डाक्टर र १८ जना नर्सहित त्रिशुली अस्पतालले माग्यो ५० जना स्वास्थ्यकर्मी ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना तीन वर्ष फाजिलमा राखेर दिइएको जिम्मेवारी पुनः तीन महिनामा खोसियो हेल्थ कन्सर्नको नयाँ सफ्वेयर हस्पिटल अपरेटिङ सिस्टम स्वास्थ्य कार्यालय खारेजको स्वास्थ्यकर्मीद्धारा विरोध प्राविधिक नराखी औषधि बेच्ने फार्मेसीका संचालक जमानतमा रिहा बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ११ डाक्टर र १८ जना नर्सहित त्रिशुली अस्पतालले माग्यो ५० जना स्वास्थ्यकर्मी ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै