गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतमा अस्पतालबाट घर फर्किदै गरेका दुईजना चिकित्सकमाथि हातपात सुर्खेतमा अस्पतालबाट घर फर्किदै गरेका दुईजना चिकित्सकमाथि हातपात हेल्थ आवाज बिहीबार, २०७८ जेठ २७ गते, २०:३४ मा प्रकाशित सांकेतिक तस्वीरः गुगल सुर्खेत – सुर्खेतमा दुईजना चिकित्सकमाथि आक्रमण भएको छ । बिहिबार अस्पतालबाट निवास फर्किने क्रममा साढे ६ बजे ३ युवाहरुको समूहले उनीहरु चढेको मोटरसाइकल रोकेर हातपात गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार अस्पतालबाट निवासतिर फर्किने क्रममा चिकित्सक डा. शंकर रिजाल र डा. यादव उपाध्यायमाथि हातपात भएको हो । डा. रिजाल कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका निर्देशक हुन् भने डा. उपाध्याय त्यही कार्यरत चिकित्सक हुन् । चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वस्थ प्रदेश बनाउने अभियानमा गाउँ/सहर स्वस्थ बनाउन पैरवी कार्यक्रम कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र… ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… आजैंबाट राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थालौं : डा. तोसिमा स्वास्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच भेटवार्ता शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ६ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ७ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग TFN ट्रेण्डिङ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट आजैंबाट राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थालौं : डा. तोसिमा स्वास्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच भेटवार्ता ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट आजैंबाट राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थालौं : डा. तोसिमा स्वास्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच भेटवार्ता