गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जुम्लामा एकसाता निषेधाज्ञा थप जुम्लामा एकसाता निषेधाज्ञा थप मानदत्त रावल सोमबार, २०७८ जेठ ३१ गते, १७:१८ मा प्रकाशित जुम्ला – जुम्लामा एकसाता निषेधाज्ञा थप गरिएको छ । समुदायस्तरमा कोभिड-१९ संक्रमण फैलिएकोले नियन्त्रण गर्न कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णयले एकसाता ३१ जेठ १२ बजेदेखि ७ असार १२ बजेसम्म थप निषेधाज्ञा जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार कोभिड १९ संक्रमणको दोस्रो लहर समुदायस्तरसम्म फैलिएको हुदा रोकथाम तथा नियन्त्रणका लागि वडास्तरमा सर्वपक्षिय सर्वदलिय संयन्त्र बनाई सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय भएको छ । यस्तै जिल्ला बाहिरका संक्रमणका कारण मृत्यु भएका व्यक्तिहरुको दानसाँघुमा दाहसंस्कार गर्ने निर्णय भएको छ भने गुठीचौर पातारासी हिमा कनकासुन्दरी सिंजा गाउँपालिकाका संक्रमणबाट मृत्यु भएमा चन्दननाथ नगरपालिकाको दानसाँघु देखि तिला गाउँपालिकाको रारालिहिसम्म दाहसंस्कार गर्ने निर्णय भएको जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली शिशु जन्मिएको कति समय पछि यौन सम्बन्ध राख्ने ? Exculusive : यी हुन् नेपालमै वार्षिक करोड बढी कमाउने चिकित्सक नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली शिशु जन्मिएको कति समय पछि यौन सम्बन्ध राख्ने ? Exculusive : यी हुन् नेपालमै वार्षिक करोड बढी कमाउने चिकित्सक नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण