गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जुम्लामा एकसाता निषेधाज्ञा थप जुम्लामा एकसाता निषेधाज्ञा थप मानदत्त रावल सोमबार, २०७८ जेठ ३१ गते, १७:१८ मा प्रकाशित जुम्ला – जुम्लामा एकसाता निषेधाज्ञा थप गरिएको छ । समुदायस्तरमा कोभिड-१९ संक्रमण फैलिएकोले नियन्त्रण गर्न कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णयले एकसाता ३१ जेठ १२ बजेदेखि ७ असार १२ बजेसम्म थप निषेधाज्ञा जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार कोभिड १९ संक्रमणको दोस्रो लहर समुदायस्तरसम्म फैलिएको हुदा रोकथाम तथा नियन्त्रणका लागि वडास्तरमा सर्वपक्षिय सर्वदलिय संयन्त्र बनाई सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय भएको छ । यस्तै जिल्ला बाहिरका संक्रमणका कारण मृत्यु भएका व्यक्तिहरुको दानसाँघुमा दाहसंस्कार गर्ने निर्णय भएको छ भने गुठीचौर पातारासी हिमा कनकासुन्दरी सिंजा गाउँपालिकाका संक्रमणबाट मृत्यु भएमा चन्दननाथ नगरपालिकाको दानसाँघु देखि तिला गाउँपालिकाको रारालिहिसम्म दाहसंस्कार गर्ने निर्णय भएको जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ?