गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने दात्ताको सफल शल्यक्रिया प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने दात्ताको सफल शल्यक्रिया हेल्थ आवाज बुधबार, २०७६ फागुन २१ गते, १४:१४ मा प्रकाशित काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने दात्ताको अप्रेशन सकिएको छ। अबको १ देखि सवा घण्टाभित्र प्रम ओलीको पनि शल्यक्रिया सकिने स्रोतले जनाएको हो। वि.सं २०६४ मा पहिलो पटक मृगौला प्रत्यारोपण गरेको प्रधानमन्त्रीको यो दोस्रो पटकको मृगौला प्रत्यारोपण हो । नातामा भान्जी पर्ने दात्ताले मृगौला दिने भएपछि उनीसंगै दात्ता गत सोमबार शिक्षण अस्पतालमा भर्ना भएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा… ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग उपकुलपतिका लागि पोखरामा २६, न्याम्समा २४, विपीमा १६, पाटनमा १९,… अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले… स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ४ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ५ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता ६ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? आँखाको सुख्खापनको समस्याबाट कसरी बच्नेः डा. किशोरराज प्रधानको सल्लाह ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग कर्णाली प्रदेशले ऐन ल्याएर करारका स्वास्थ्यकर्मी हटाउन थालेपछि दुर्गममा स्वास्थ्य सेवा प्रभावित बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना उपकुलपतिका लागि पोखरामा २६, न्याम्समा २४, विपीमा १६, पाटनमा १९, राप्तीमा १७ र कर्णालीमा ११ जनाको आवेदन भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? आँखाको सुख्खापनको समस्याबाट कसरी बच्नेः डा. किशोरराज प्रधानको सल्लाह ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग कर्णाली प्रदेशले ऐन ल्याएर करारका स्वास्थ्यकर्मी हटाउन थालेपछि दुर्गममा स्वास्थ्य सेवा प्रभावित बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना उपकुलपतिका लागि पोखरामा २६, न्याम्समा २४, विपीमा १६, पाटनमा १९, राप्तीमा १७ र कर्णालीमा ११ जनाको आवेदन