गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा संग्रौला ज्ञवाली भइन डिस्चार्ज प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा संग्रौला ज्ञवाली भइन डिस्चार्ज हेल्थ आवाज बुधबार, २०७६ फागुन २८ गते, १७:२७ मा प्रकाशित प्रधानमन्त्रीसँग उनकी भान्जी । फाइल तस्वीर नरेश संग्राैलाको फेसबुकबाट काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दान गर्ने समीक्षा संग्रौला ज्ञवालीको अस्पतालबाट डिस्चार्ज भएको छ। उनको स्वास्थ्यमा सुधार आएपछि बुधबार दिउँसो डिस्चार्ज गरिएको हो। डिस्चार्ज हुनु अघि समिक्षाले आफ्नो मामा प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्। प्रधानमन्त्री ओलीलाई भने अझै केहि दिन अस्पतालमै राखिने भएको छ। प्रधानमन्त्री निवासमा तत्काल लैजाँदा उनको भेटघाट बढ्नाले संक्रमणको जोखिम हुन् सक्ने भन्दै परिवारको आग्रहमा अस्पताल मै राखिएको छ। उनको स्वास्थ्यमा पनि सुधार आइरहेको बताइएको छ। त्रिवि शिक्षण अस्पतालमा गत बुधबार समीक्षाको एउटा मिर्गौला प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब… कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ… नेपाली न्यूरो सर्जरीका पिता डा. दिनेशनाथ गोंगलको निधन १०० शय्याको स्टार अस्पतालको अस्पताल निर्देशकमा प्रा. डा. सुरज बज्राचार्य… धेरै पढिएका १ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त २ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ४ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ६ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ किन हुन्छ यौन उत्तेजना नहुने समस्या, यस्ता छन् समाधानका उपाय काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड स्तन क्यान्सरका ५ कारण, कसरी बच्ने यसबाट ? पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? यस्ता देखिन्छन् लक्षण जब कर्णालीमाथिको बाटोमा एक्लै सुत्केरी भइन् ३० वर्षीया साङमु... समयमा निर्माण भएनन् जुम्लाका दुई ग्रामीण अस्पताल कर्णाली र पोखरालाई एमडी पढाउन सिट सिफारिस भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के हो ? किन हुन्छ यौन उत्तेजना नहुने समस्या, यस्ता छन् समाधानका उपाय काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड स्तन क्यान्सरका ५ कारण, कसरी बच्ने यसबाट ? पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? यस्ता देखिन्छन् लक्षण जब कर्णालीमाथिको बाटोमा एक्लै सुत्केरी भइन् ३० वर्षीया साङमु... समयमा निर्माण भएनन् जुम्लाका दुई ग्रामीण अस्पताल कर्णाली र पोखरालाई एमडी पढाउन सिट सिफारिस भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के हो ?