गृहपृष्ठ ∕ समाचार ∕ डेेेेसिमाेप्लास्टी अमिलोब्लास्टोमा ट्युमरको कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा सफल शल्यक्रिया डेेेेसिमाेप्लास्टी अमिलोब्लास्टोमा ट्युमरको कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा सफल शल्यक्रिया हेल्थ आवाज शनिबार, २०७६ असार १४ गते, १२:०० मा प्रकाशित काठमाडौं-विश्वमै दुर्लभ रिपोर्टिङ भएको डेेेेसिमाेप्लास्टी अमिलोब्लास्टोमा ट्युमरको कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । काठमाडौकी हाडिगाउकी १५ वर्षीया अपेक्षा लामिछानेको दाँतको तल्लो भागमा रहेको सो ट्युमर चिकित्सकहरूले पाँच घण्टाको शल्यिक्रया गरी निकालेका हुन् । उपचारमा संग्न दन्त शल्यचिकित्सक डा सुमित सिंहका अनुसार यस प्रकारको ट्युमर भएर उपचार गरिएका व्यक्ति विश्वमा नै १ सय ५० भन्दा कम मात्र रेकर्डमा भेटिएका छन् । यस प्रकारको ट्युमरमा क्यान्सरको सम्भावना नभएतापनि विस्तारै दाँत रहने हड्डी खियाउँदै जाने र दाँत तथा मुखलाई नै विगार्ने हुँदा शल्यक्रिया गर्नुपर्ने डा. सिंहको भनाइ छ । अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले विश्वमै दुर्लभ भनिएको अमिलोब्लास्टोमाको सफल उपचार हुनु अस्पतालमा रहेको नयाँ प्रविधी र चिकित्सकहरूको विशेषज्ञताको भएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो… को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत