२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसार्वजनिक स्थलहरुमा हात धुने व्यवस्था [फोटो फिचर]

सार्वजनिक स्थलहरुमा हात धुने व्यवस्था [फोटो फिचर]


काठमाडौं – काठमाडौंका सार्वजनिक स्थलहरुमा हात धुने व्यवस्था गरिएको छ। विश्वव्यापी रुपमा फैलिरहेको ‘कोभिड १९’ को जोखिम बढेसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सोमबारबाट राजधानीका मुख्यचोकहरुमा ‘कोभिडबाट जोगिन हात धोऊ’ लेखिएको ५ सय लिटरको पानी ट्यांकी र हात धुने साबुन को व्यवस्था गरेको हो।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ