गृहपृष्ठ ∕ समाचार ∕ पर्यटन बोर्डद्वारा ४ चैतमा कतार एयरवेजको विमानबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह पर्यटन बोर्डद्वारा ४ चैतमा कतार एयरवेजको विमानबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह हेल्थ आवाज सोमबार, २०७६ चैत्र १० गते, १७:२२ मा प्रकाशित काठमाडौं—नेपाल पर्यटन बोर्डले गत चैत्र ४ गते कतार एयरवेजबाट नेपाल आएका सबै यात्रुलाई होम क्वारेन्टाइनमा बस्न भनेको छ । सोमबार बोर्डले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट यस्तो आग्रह गरेको हो । ४ चैत्रमा फ्रान्सबाट आएकी १९ वर्षीया नेपाली विद्यार्थी दोहा ट्रान्जिट बनाएर कतार एयरबेजबाट काठमाडौं आएकी थिइन् । ती युवतीमा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको आइतबार पुष्टी भएको थियो । ती युवतीमा कोरोना पुष्टी भएसँगै बोर्डले उक्त विमानबाट नेपाल आउने आउने यात्रुहरुलाई सर्तक गराएको हो । वोर्डको आधिकारिक ट्वीटर ह्याण्डलमा त्यो विमानबाट आएका कसैमा खोकी वा ज्वरो देखिएमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले