गृहपृष्ठ ∕ समाचार ∕ रुकुममा २ केस शंकास्पद, स्वाब परीक्षणको लागि काठमाडौं पठाउने तयारी रुकुममा २ केस शंकास्पद, स्वाब परीक्षणको लागि काठमाडौं पठाउने तयारी चन्द्रा कँडेल बुधबार, २०७७ वैशाख ३ गते, १९:४४ मा प्रकाशित सुर्खेत – रुकुम पश्चिमबाट ‘कोभिड १९’ परीक्षणका लागि सकंलन गरिएका नमुनामध्ये २ जनाको रिपोर्ट शकांस्पद देखिएको छ । कर्णाली प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महासाखा प्रमुख बृष बहादुर शाहीका अनुसार शंकास्पद रिपोर्ट आएपछि पुनः स्वाव संकलन गरिएको छ । उक्त संकलन गरिएको स्वाब काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउन लागिएको बताइएको छ । शंकास्पद रिपोर्ट देखिएका दुवैजना केही समय अघि भारतबाट फर्केका थिए । उनीहरु होम क्वारेन्टाइनमा बसिरहेको बताईएको छ । उनीहरुलाई चौरजहारी सामुदायिक अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको पनि प्रमुख शाहिले जानकारी दिए । हालसम्म कर्णालीमा पिसिआर बाट ८ सय ५४ र ¥यापिड टेष्टबाट १ हजार ४८ जनाको कोरोना भाईरसको टेष्ट गरिएको छ । शंकास्पद २ जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ?