गृहपृष्ठ ∕ समाचार ∕ एक लाख नागरिकको पिसिआर परीक्षण गर्ने नेपालको क्षमता एक लाख नागरिकको पिसिआर परीक्षण गर्ने नेपालको क्षमता हेल्थ आवाज सोमबार, २०७७ वैशाख २९ गते, १३:०२ मा प्रकाशित काठमाडौँ – नेपालमा तत्काल एक लाख नागरिकको पिसिआर परिक्षण गर्न सकिने भएको छ । सोमबार चीन सरकारले कोरोना भाइरस रोगको परीक्षणका लागि अनुदानमा ४० हजार पीसीआर किट स्वास्थ्य मन्त्रालयलाई दिएसँगै मौज्दात १ लाख पुगेको हो । झण्डै दुई हप्ता पिसिआर किटको अभावमा परिक्षणले गति लिन सकेको थिएन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले लाख पिसिआर किट मौज्दात उपलब्ध हुनु अघि ६० हजार पीसीआर किट आएको बताए । किट अभावका कारण दैनिक २ सय ५० नमुना परीक्षण हुँदै आएकोमा दुई दिन यता भने १३ सय बढी परीक्षण हुन थालेको छ । यसलाई अझै बढाउने सरकारको तयारी छ । स्वास्थ्य मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहेका करिब १३ हजारको एक हप्ता भित्रै नमुना संकलन गरिसक्ने तयारी छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा… गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ Child Mental Health: Recognition, Rationed ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका