गृहपृष्ठ ∕ समाचार ∕ पिसिआर विधिबाट मात्रै कोरोना परीक्षण गर्न जनस्वास्थ्य चिकित्सक समाजको सुझाव पिसिआर विधिबाट मात्रै कोरोना परीक्षण गर्न जनस्वास्थ्य चिकित्सक समाजको सुझाव हेल्थ आवाज मंगलबार, २०७७ जेठ २० गते, १७:५७ मा प्रकाशित काठमाडौँ -नेपाल पब्लिक हेल्थ चिकित्सक समाजले दुई महिना अघि देखि जारी लकडाउनको बाबजुद पनि संक्रमण बढ्दै गएकोमा आपति जनाएको छ। मंगलबार समाजले विज्ञप्ति जारी गर्दै बढ्दो कोरोना संक्रमणले आम समुदायमा चिन्ताको विषय बनेको र यसको रोकथाम र थप क्षति हुन् नदिन सबै सतर्क हुनु पर्ने जनाएको हो। संक्रमणको भयावहतालाई दृष्टिगत गरी धनजनको थप क्षति हुन नदिनको निमित्त क्रियाशील तथा सतर्क रहनु पर्ने बताउँदै समाजले ६ बुँदे सुझाव दिएको छ । उक्त ६ बुँदे सुझावको पहिलो बुँदामा कोरोना संक्रमितको रिपोर्ट जतिसक्दो चाँडो आउनु जरुरी रहेकोले आरडीटी विधिबाटभन्दा पनि पनि पिसिआर विधिबाट मात्रै परीक्षण हुनुपर्ने उल्लेख गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा… गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा