गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा डा. थपलिया स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा डा. थपलिया हेल्थ आवाज सोमबार, २०७७ असार २२ गते, १५:१२ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा डा. राधिका थपलियालाई नियुक्त गरेको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी अर्को निर्णय नहुन्जेलसम्मका लागि डा. थपलियालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले शुक्रबार राजीनामा दिएपछि सो पद खाली थियो । खुल्ला प्रतिस्पर्धाबाट छानिने सो पदका लागि अर्को व्यवस्था नहुन्जेल कामकाजका लागि डा. थपलियालाई नियुक्त दिइएको मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख रघुराम विष्टले जानकारी दिए । डा. थपलिया यसअघि राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको स्वास्थ्य शिक्षा प्रशासकको कार्यरत थिइन् । समायोजनका क्रममा कर्णाली प्रदेश परेकी उनको नाम पद नमिलेपछि दुई वर्षदेखि जिम्मेवारीबिहीन रहँदैं आएकी थिइन् । यो पनि पढ्नुस् स्वास्थ्य मन्त्रालयले दुई वर्षदेखि कामबिहिन बनायो सह—सचिवलाई क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज पूर्व सचिव भीम उपाध्याय विरुद्ध नेपाल मेडिकल काउन्सिलद्वारा साइबर ब्यूरोमा… पूर्व सचिव भीम उपाध्याय विरुद्ध साइबर ब्युरो जाँदैं नेपाल मेडिकल… स्वास्थ्यका नियांमक परिषद्हरु, गंगालाल र स्वास्थ्य बीमा बोर्डको पदाधिकारीमा क-कसले… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले दिए पितालाई कलेजो निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ : डा. अधिकारी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्टार अस्पतालले सुरु गर्यो आफ्नै रक्त सञ्चार सेवा केन्द्र योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले दिए पितालाई कलेजो निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ : डा. अधिकारी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्टार अस्पतालले सुरु गर्यो आफ्नै रक्त सञ्चार सेवा केन्द्र