गृहपृष्ठ ∕ समाचार ∕ कोरोना विरुद्धको खोप तत्काल पत्ता लाग्दैनः डब्लूएचओ कोरोना विरुद्धको खोप तत्काल पत्ता लाग्दैनः डब्लूएचओ हेल्थ आवाज मंगलबार, २०७७ साउन २० गते, ११:५६ मा प्रकाशित फाइल फोटो एजेन्सी– विश्वभर फैलिरहेको कोभिड–१९ (कोरोना) विरुद्धको खोप तत्काल पत्ता नलाग्ने डब्लूएचओले जनाएको छ । डब्लूएचओका महानिर्देशक टेडरोज अधानम घ्रिबियससले न्युज ब्रिफिङका क्रममा अहिलेसम्म कुनैपनि कोरोनाको खोप नबनेको र तत्कालै खोप बन्ने सम्भावना नरहेको बताएका हुन् । विश्वभर संक्रमित बढिरहँदा पनि अहिले सम्म कुनै किसिमको कोरोनाको औषधि तथा खोप पत्ता नलागेको टेडरोजले दाबी गरेका छन् । ‘हाललाई यस महामारी अन्त्यका लागि जनस्वास्थ्य तथा रोग नियन्त्रणका आधारभूत कुराहरू नै आउँछन्,’ ब्रिफिङका क्रममा बोल्दै उनले भने ‘आइसोलेशन तथा उपचार, ट्रेसिङ एवम् संक्रमित तथा आंशकित व्यक्तिहरु र उनीहरुको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्नुु नै हो ।’ महानिर्देशक टेडरोजले संसारभर सामाजिक दूरी कायम राख्दै साबुनपानीले मिचिमिची हात धुन तथा मास्कको अनिवार्य रुपमा प्रयोग गर्न समेत आग्रह गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कारण हालसम्म १ करोड ८२ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ६ लाख ९७ हजारभन्दा बढी संक्रमित ज्यान गुमाइसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न… डा. निकोलस भुसाल गोरखाबाट पक्राउ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म… नेपाल नर्सिङ संघद्वारा मागहरु सम्बोधन गर्न ४८ घण्टे अल्टिमेटम एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं कसरी गर्ने छालाको हेरचाह ? २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन मण्डुकासन आसनका फाइदा र सावधानी नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता डा. निकोलस भुसाल गोरखाबाट पक्राउ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं कसरी गर्ने छालाको हेरचाह ? २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन मण्डुकासन आसनका फाइदा र सावधानी नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता डा. निकोलस भुसाल गोरखाबाट पक्राउ