गृहपृष्ठ ∕ समाचार ∕ नेपालका कोरोना संक्रमितमा रेम्डेसिभिर औषधी परीक्षण गरिने नेपालका कोरोना संक्रमितमा रेम्डेसिभिर औषधी परीक्षण गरिने हेल्थ आवाज आईतबार, २०७७ साउन २५ गते, १७:०३ मा प्रकाशित तस्वीरः सीएनएन काठमाडौं–सरकारले कोभिड– १९ का गम्भीर बिरामीमा रेम्डेसिभिर एन्टिभाइरल औषधीको अनुसन्धानका लागि प्रयोग गर्ने भएको छ । मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले रेम्डेसिभिर जस्ता औषधी नेपालमा परीक्षण गरी उपचारलाई सहजीकरण गर्ने प्रकृया अगाडी बढाएको बताए । सो काम नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र औषधी व्यवस्था विभागले अगाडी बढाएको उनले जानकारी दिए । अनुसन्धानको लागि मन्त्रालयले परिषद्लाई यसअघि नै अनुमति दिइसकेको भएतापनि बजारमा खुल्ला रुपमा ल्याउनको लागि भने विभागले कसैलाई अनुमति नदिएको औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताए । हाल विश्वका धेरै देशमा क्लिनिकल ट्रायलको रुपमा रहेको सो औषधी नेपालमा प्रभावकारिता अध्ययन नभइ यसअघि नै केही व्यक्तिमा प्रयोग भइसकेको छ । इवोलाको लागि तयार गरिएको यो औषधी कोरोनाका गम्भीर बिरामीमा अमेरिका लगायत विभिन्न देशमा परीक्षण गर्न बिरामीलाई फाइदा पुगेको अध्ययनहरूले दाबी गर्दै आएका छन् । याे पनि पढ्नुहाेस् नेपालमा पनि कोभिड—१९ का बिरामीमा खोप तथा औषधीको क्लिनिकल ट्रायल गरिने क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा,… निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड रेजिडेन्टलाई लगातार २४ घण्टाको ड्युटीपश्चात अनिवार्य विश्रामको व्यवस्था गर्न काउन्सिलको… शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै… चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला TFN ट्रेण्डिङ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड