गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज शुक्रबार, २०७७ भदौ १२ गते, १६:२६ मा प्रकाशित तस्वीरः नवराज वाग्ले काठमाडौं—काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा तीन जिल्लामा ४१५ जनामा कोरोना देखिएको छ । काठमाडौंमा ३५० जना, भक्तपुरमा ५४ जना र ललितपुर ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण देखिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? कोरोनाबाट ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता आइसोलेसनमा खटिएकी नर्सलाई कोरोना संक्रमण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? कोरोनाबाट ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता आइसोलेसनमा खटिएकी नर्सलाई कोरोना संक्रमण