गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रादेशिक अस्पतालमा एनआईसीयु सेवा बन्द लुम्बिनी प्रादेशिक अस्पतालमा एनआईसीयु सेवा बन्द हेल्थ आवाज बुधबार, २०७७ भदौ २४ गते, १०:३४ मा प्रकाशित बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एनआईसीयु सेवा बन्द भएको छ । एनआईसीयु शाखामा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण भएपछि अस्पतालले एनआईसीयु सेवा बन्द गरिएको हो । अस्पतालको एनआईसीयु शाखाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएकाले अर्को सूचना नआउँदासम्मका लागि सेवा बन्द गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए । एनआईसीयु शाखालाई निर्मुलीकरण गर्नुपर्ने भएकाले र अन्य स्वास्थ्यकर्मीको समेत व्यवस्थापन गर्नका लागि अर्को सूचना नआएसम्मका लागि बन्द रहने अस्पतालले जनाएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत हुने शल्यक्रिया रोकियो केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको… चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि… जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर… धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन ५ प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं विद्यार्थीहरु आन्दोलनमा ६ नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ केन्द्रीय सरकारी अस्पतालका 'मेसु' डा. एनामुल हक निजी अस्पतालका 'म्यानेजर' प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा मिर्गौला लिएको बदला, एक गोठालो यात्रा इन्दिरा आईभीएफले पायो क्युएआई मान्यता केन्द्रीय सरकारी अस्पतालका 'मेसु' डा. एनामुल हक निजी अस्पतालका 'म्यानेजर' प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा मिर्गौला लिएको बदला, एक गोठालो यात्रा इन्दिरा आईभीएफले पायो क्युएआई मान्यता