२०८० मंसीर २५, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रादेशिक अस्पतालमा बन्द एनआईसीयु सेवा सुचारु

लुम्बिनी प्रादेशिक अस्पतालमा बन्द एनआईसीयु सेवा सुचारु


बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले शुक्रबारदेखि एनआईसीयु सेवा सुचारु गरेको छ ।

गत २३ गते एनआईसीयु शाखामा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अस्पतालले एनआईसीयु सेवा बन्द गरेको थियो ।

अस्पतालको एनआईसीयु शाखालाई निर्मुलीकरण तथा अन्य व्यवस्थापन गरी सेवा सुचारु गरिएको अस्पतालका शाखा अधिकृत विपिन क्षेत्रीले जनाकारी दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ