गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ५९७ सहित थप १०३९ जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा ५९७ सहित थप १०३९ जनामा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ भदौ २८ गते, १६:३२ मा प्रकाशित काठमाडौं– काठमाडौं उपत्यकामा ५९७ सहित थप १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय ९७ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ४ सय ८३ , ललितपुरमा ३३ र भक्तपुरमा ८१ जना रहेका छन् । नेपालमा हाल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ। जसमध्ये हाल १५ हजार ७ सय १७ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा १ हजार १ सय ७३ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ३८ हजार ९७ पुगेको छ । हाल नेपालमा १ सय ६९जना आइसियु र २३ जना भेन्टिलेटरमा उपचाररत छन् । कुन प्रदेशमा कति थपिए ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित… २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा… नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा.… फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने