गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ भदौ २९ गते, ११:४० मा प्रकाशित बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल कोभिड—१९ आइसोलेसन शाखा बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका—०५ की ४७ वर्षीया संक्रमित महिलाको सोमबार विहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जनाकारी दिए । डा. गौतमका अनुसार मृतक महिलामा मिर्गाैलाको समस्या थियो । उनी भदौ २१ गते डाइलाइसिस गराउन आएकी उनमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशन शाखामा आईसीयुमा उपचार भैरहेको थियो । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फ्रन्टलाइनमा भारतीय व्यवस्थापन भित्रियो, डा. अशोकबर्धन बने प्रमुख कार्यकारी अधिकृत कर्णालीमा वर्षेनी बढ्दैंछन् कुष्ठरोगका बिरामी नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड… आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिइदैं पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती… धेरै पढिएका १ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ५ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा ६ डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्धा ७ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिइदैं नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट बर्दगोरिया गाउँपालिकाको १५ शैय्याको अस्पताल उद्घाटन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन पाटन अस्पताल देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिइदैं नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट बर्दगोरिया गाउँपालिकाको १५ शैय्याको अस्पताल उद्घाटन