गृहपृष्ठ ∕ प्रदेश २ ∕ अन्तर्राष्ट्रिय ‘आइ हेल्थ हिरो’ अवार्डबाट दृष्टि विशेषज्ञ साह सम्मानित अन्तर्राष्ट्रिय ‘आइ हेल्थ हिरो’ अवार्डबाट दृष्टि विशेषज्ञ साह सम्मानित हेल्थ आवाज बिहीबार, २०७७ असोज २२ गते, १७:४५ मा प्रकाशित काठमाडौँ – अन्तर्राष्ट्रियस्तरको ‘आइ हेल्थ हिरो’ अवार्डबाट महोत्तरीका दृष्टि विशेषज्ञ दिपक कुमार साह सम्मानित भएका छन् । महोत्तरी गाउँपालिका ६ गोरिगम्म घर भएका दृष्टि विशेषज्ञ साह चेन्जमेकर विद्यातर्फ उत्कृष्ट भएपछि सम्मानित भएका हुन् । ‘द इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्स अप ब्लाइन्डनेश’ले आँखा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने तीन विद्यामा हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको छ । अवार्ड पाएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उनलाई बधाई दिएका छन् । उनले हार्दिक बधाई सन्देश जारी गर्दै भनेका छन्, ‘उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक बधाई ज्ञापन गर्दछु ।’ क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा वरिष्ठ प्याथोलोजिष्ट डा. गौतमको 'प्याथोलोजी मार्गदर्शन' पुस्तक सार्वजनिक जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु चिकित्सक संघले दियो एम्बुलेन्स चालकलाई पीपीई गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा वरिष्ठ प्याथोलोजिष्ट डा. गौतमको 'प्याथोलोजी मार्गदर्शन' पुस्तक सार्वजनिक जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ?