गृहपृष्ठ ∕ समाचार ∕ ठूला प्राकृतिक प्रकोप र महामारीमा आकस्मिक स्वास्थ्य सेवाका लागि तोकिए २५ अस्पताल ठूला प्राकृतिक प्रकोप र महामारीमा आकस्मिक स्वास्थ्य सेवाका लागि तोकिए २५ अस्पताल हेल्थ आवाज आईतबार, २०७६ भदौ १ गते, १९:२० मा प्रकाशित काठमाडौं—सरकारले ठूला प्राकृतिक प्रकोपपछिको आकस्मिक स्वास्थ्य अवस्थालाई व्यवस्थित गर्न २५ मुख्य र ७८ वटा सहायक अस्पताल तोकेको छ । आपतकालीन अवस्थामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाइ प्रदान गर्ने गरी मुख्य र सहायक अस्पतालको रुपमा तोकेको हो । ठूला प्रकृतिक प्रकोप, महामारी तथा ठूला दुर्घटना भएका बेला अस्पतालहरुबाट प्रदान गरिने सेवालाई समन्वयात्मक ढंगले संचालन गर्ने उद्देश्यले मुख्य अस्पताल र सहायक अस्पतालको अवधारणा विकास गरेको हो । सोही अवधारणाअनुसार काठमाडौं उपत्यकाका ६ अस्पतालसहित देशभरका २५ अस्पताललाई मुख्य अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका प्रमुख चुणामणि भण्डारीले बताए । त्यसैगरी, अन्य ७६ वटा अस्पताललाई सहायक (सेटलाइट) अस्पतालको रुपमा तोकिएको छ । यिनलाई आवश्यकताका आधारमा थप गर्दै लगिने उनले बताए । यी हुन् हब र सेटेलाइट अस्पताल ? हब अस्पतालको काम के के हो ? हब अस्पतालको इमर्जेन्सीमा को को हुन्छन् ? २०७१ पछिका ठूला विपतमा कति मानिसको मृत्यु र घाइते भए ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका… चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले दिए दरखास्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा,… निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड धेरै पढिएका १ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू २ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ७ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा TFN ट्रेण्डिङ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा मोरङ सहकारी अस्पतालले सुरु ग-यो स्वास्थ्य बीमा कार्यक्रम नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार जाजरकोटमा चार जनामा दादुरा पुष्टि १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा मोरङ सहकारी अस्पतालले सुरु ग-यो स्वास्थ्य बीमा कार्यक्रम नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार जाजरकोटमा चार जनामा दादुरा पुष्टि १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त