गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ३१०७ सहित एकैदिन ५७४३ जनामा कोरोना संक्रमण काठमाडौं उपत्यकामा ३१०७ सहित एकैदिन ५७४३ जनामा कोरोना संक्रमण हेल्थ आवाज बुधबार, २०७७ कात्तिक ५ गते, १६:२९ मा प्रकाशित काठमाडौं—नेपालमा एकैपटक थप ५ हजार ७ सय ४३ कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाै उपत्यकामा २४ घण्टामा ३ हजार ७ सय ९० थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ। काठमाडौं उपत्यकामा बुधबार मात्र ३ हजार १ सय ७ संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी २ हजार ३ सय ९१ जना, ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा २ हजार९ सय९६ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। नेपालमा संक्रमणमुक्त हुने दर ६८ दशमलब ७ प्रतिशत रहेको छ। यस्तै, हाल सक्रिय संक्रमिको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ। हाल आइसियुमा २ सय ९७ र भेन्टिलेटरमा ७७ जना संक्रमित उपचाररत छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ कसरी गर्ने छालाको हेरचाह ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ कसरी गर्ने छालाको हेरचाह ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्