गृहपृष्ठ ∕ समाचार ∕ ४६२० जनाको पीसीआर परीक्षण, ५८८ जनामा कोरोना संक्रमण ४६२० जनाको पीसीआर परीक्षण, ५८८ जनामा कोरोना संक्रमण हेल्थ आवाज आईतबार, २०७७ पुस ५ गते, १६:३० मा प्रकाशित काठमाडौं– नेपालमा ४ हजार ६ सय २० जनाको पीसीआर परीक्षण हुँदा ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौं उपत्यकामा २ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५३ हजार ७ सय ७२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १ हजार ९७ जना कोरोना जितेका छन् । नेपालमा हालसम्म २ लाख ४३ हजार ६ सय ६४ जनाले कोरोना जितेका छन् । यो कुल कोरोना संक्रमितको ९६ प्रतिशत हो । आज थप ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालम १ हजार ७ सय ८८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म… नेपाल नर्सिङ संघद्वारा मागहरु सम्बोधन गर्न ४८ घण्टे अल्टिमेटम एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार… नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने नेपाल नर्सिङ संघद्वारा मागहरु सम्बोधन गर्न ४८ घण्टे अल्टिमेटम हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग युनील्याब : डा. हिमांशुसहितका युवा व्यवसायीले देखेको सपना दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने नेपाल नर्सिङ संघद्वारा मागहरु सम्बोधन गर्न ४८ घण्टे अल्टिमेटम हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग युनील्याब : डा. हिमांशुसहितका युवा व्यवसायीले देखेको सपना दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन