गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रीमा हृद्धयेस त्रिपाठी, भानुभक्त पर्यटनमा स्वास्थ्य मन्त्रीमा हृद्धयेस त्रिपाठी, भानुभक्त पर्यटनमा हेल्थ आवाज शुक्रबार, २०७७ पुस १० गते, २०:०१ मा प्रकाशित काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी हृद्धयेस त्रिपाठीले पाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी हेरफेर भएको बताए । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको हेरफेर तथा थपघट गर्ने क्रममा स्वास्थ्यको जिम्मेवारी त्रिपाठीलाई दिएका हुन् । यसअघि त्रिपाठी सामान्य प्रशासन मन्त्री थिए । अहिलेका स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । योगेश भट्टराईले राजीनामा दिएसँगै पर्यटन मन्त्रालय खाली बनेको थियो । उक्त मन्त्रालयको जिम्मेवारी ढकालले पाएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन २३ करोड बजेट मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन २३ करोड बजेट