काठमाडौं—नेपालमा थप ७ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ८जनामा कोरोना संक्रमण देखिएको हो ।
पछिल्ला केहि दिनयता कोरोना संक्रमण हुनेको संख्याको साथै दैनिक मृत्यु हुने संख्या घट्दै गएको छ । काठमाडौं उपत्यकामा मंगलबार मात्र ३ सय ९८ जना संक्रमित थपिएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा ७ सय ३१ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेमा २ लाख ५१ हजार ३ सय १२ जना रहेका छन् । निको हुने दर नेपालमा ९६. ८ प्रतिशत रहेको छ।
पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ९६ वटा पीसीआर नमुना परीक्षण भएको छ।