२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहाकाली अस्पतालमा शल्यक्रिया सेवा बन्द

महाकाली अस्पतालमा शल्यक्रिया सेवा बन्द


काठमाडौं– कञ्चनपुरको महाकाली अस्पतालमा शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालको अप्रेशन कक्षमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शल्यक्रिया सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

अर्को सूचना नआउन्जेलसम्मका लागि शल्यक्रिया सेवा बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हरि कुमार श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ