२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा थप १८५ सहित थप ४०३ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप १८५ सहित थप ४०३ जनामा कोरोना पुष्टि


काठमाडौं– नेपालमा थप ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा थप १ सय ८५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १ सय ३ पुरुष र ८२ जना महिला रहेका छन्। पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १ वटा पिसिआर नमुना परीक्षण रहेको छ।

पछिल्लो २४ घन्टामा ५ सय ९४ जनाले कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख ५५ हजार ८८ जना पुगेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ