२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबालरोग विशेषज्ञ डा.अग्नी व्रत क्षेत्रीको निधन

बालरोग विशेषज्ञ डा.अग्नी व्रत क्षेत्रीको निधन


काठमाडौं— बालरोग विशेषज्ञ एवं नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. अग्नी व्रत क्षेत्रीको निधन भएको छ ।

मुटुरोगको समस्या रहेका डा. क्षेत्रीको माघ ७ गते नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ ।

नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा र स्वास्थ्य शिक्षामा पु¥याएको योगदानको कदर गर्दै श्रद्धान्जली ब्यक्त गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ