२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, २३ जना भेन्टिलेटरमा

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, २३ जना भेन्टिलेटरमा


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७  जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ जना पुगेको छ ।

यस्तै, आइतबार देशभर गरेर भेन्टिलेटरमा २३ जना र आइसीयुमा १ सय ३९ जना संक्रमितको उपचार भैरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ