२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयसरी ७ वटै प्रदेशमा सुरु भयो खोप अभियान [फोटो फिचर]

यसरी ७ वटै प्रदेशमा सुरु भयो खोप अभियान [फोटो फिचर]


देशव्यापी रुपमा सुरु भएको कोरोना विरुद्ध खोप अभियानका तस्बिरहरु :-

नेपाल मेडिकल कलेज, काठमाडौँ ।
विराटनगर अस्पताल
नुवाकोटमा त्रिशूली अस्पतालका मे.सु.डा. दिपेन्द्र पाण्डेद्वारा कोभिड विरूद्दको खोप लगाई अभियानको शुभारम्भ ।
प्रदेश २ मा खोप अभियान
सेती प्रादेशिक अस्पतालमा खोप अभियान कार्यक्रम ।
सुदूरपश्चिम प्रदेश : महाकाली अस्पताल
टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले कोरोनाविरुद्ध खोप लगाउँदै
टेकु अस्पतालका डा. अनुप बास्तोलाले लगाए कोभिड खोप
विराटनगर अस्पतालमा खोप अभियानको माहोल
प्रदेश २ मा खोप अभियानको शुभारम्म कार्यक्रम

 

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ