गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौँ उपत्यकामा १४५ सहित थप २८३ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु काठमाडौँ उपत्यकामा १४५ सहित थप २८३ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु हेल्थ आवाज बुधबार, २०७७ माघ १४ गते, १६:५५ मा प्रकाशित काठमाडौँ – थप २ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो। बुधबार काठमाडौँ उपत्यकामा १ सय ४५ जनामा संक्रमित थपिएका छन्। हालसम्म २ लाख ७० हजार ३ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय ४३ जनामा संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ जना पुगेको छ । थप ३ जनाको मृत्यु थप ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ । यस्तै, हाल २३ जनाको भेन्टिलेटरमा र १ सय ३९ जना संक्रमितको आइसीयुमा उपचार भैरहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा… गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ Child Mental Health: Recognition, Rationed ६ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु वर्षायाम सुरु भएपछि पानीजन्य रोगका बिरामी बढ्दैं नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा पाँचथरको फिदिममा जेष्ठ नागरिकलाई कृत्रिम दाँत उपहार आईभीएफ के हो ? के फ्रिजिङ गरिएको वीर्य र अण्डबाट स्वस्थ बच्चा जन्मिन्छ ? स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु वर्षायाम सुरु भएपछि पानीजन्य रोगका बिरामी बढ्दैं नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा पाँचथरको फिदिममा जेष्ठ नागरिकलाई कृत्रिम दाँत उपहार आईभीएफ के हो ? के फ्रिजिङ गरिएको वीर्य र अण्डबाट स्वस्थ बच्चा जन्मिन्छ ? स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो