गृहपृष्ठ ∕ समाचार ∕ ज्ञानेन्द्र शाहीको समूहद्वारा भेरी अस्पतालका चिकित्सकमाथि दुर्व्यहार ज्ञानेन्द्र शाहीको समूहद्वारा भेरी अस्पतालका चिकित्सकमाथि दुर्व्यहार हेल्थ आवाज मंगलबार, २०७७ माघ २० गते, १४:३२ मा प्रकाशित काठमाडौँ – सामाजिक अभियान्ता बताउने ज्ञानेन्द्र शाही र उनको टोलीले भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यहार गरेका छन्। अस्पतालले प्रेस विज्ञप्ति जारी गरी गएको सोमबार हुल हुज्जत सहित शाहीको टोलीले उपचार गरिरहेका डाक्टर र नर्समाथि दुर्व्यहार गरेको जनाएको हो। विज्ञप्तिमा उल्लेख भए अनुसार अस्पतालका प्रमुख डा प्रकाश थापासँग शाहीको संवाद चलिरहेको क्रममा १० जनाको समुह पुगेर सेवाग्राहीको ठेगाना सोधेको विषयलाई लिएर विवाद सृजना गरी डा विपिन आचार्य, अनमी देवा जिसी, अनमी कम्मु पौडेल र स्टाफ नर्स पार्वता आचार्यमाथि दुव्यर्वहार गरेका हुन् । अस्पतालले घटनामा प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न रहेका समुहको समयमै पहिचान गरी कडा-भन्दा कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली… Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा.… बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने कर्णालीमा रणनीतिक अस्पताल सञ्चालन गरिनेछः मन्त्री भण्डारी धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ३ केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ ४ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण हुम्ला अस्पतालमा बिरामीको चाप बढेपछि औषधिको अभाव नर्मल डेलिभरी र शल्यक्रिया गरेर जन्मिएका बच्चामा के फरक हुन्छ ? स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण हुम्ला अस्पतालमा बिरामीको चाप बढेपछि औषधिको अभाव नर्मल डेलिभरी र शल्यक्रिया गरेर जन्मिएका बच्चामा के फरक हुन्छ ? स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत