गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप हेल्थ आवाज बुधबार, २०७७ माघ २१ गते, १६:२९ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड-१९ विरुद्धको खोप कोभिशिल्ड १ लाख ३५ हजार १३ जनाले लगाएको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमकाअनुसार हालसम्म उक्त संख्या फ्रन्टलाइनरहरुले खोप लगाएका हुन् । अबका तीन दिनभित्र दुर्गममा रहेका स्वास्थ्यकर्मी, अन्तर्राष्ट्रिय नाकामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वयंमसेविकालाई अबका तीन दिनभित्र खोप दिइने मन्त्रालयको तयारी छ । लक्षित समूहका व्यक्तिहरु खोप पाउनबाट छुटेको भएमा जिल्ला स्वास्थ्य कार्यलयमा सम्पर्क गर्न मन्त्रालय आग्रह गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु असुरक्षित गर्भपतनले ज्यान जोखिममा निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग TFN ट्रेण्डिङ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु गुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प असुरक्षित गर्भपतनले ज्यान जोखिममा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित भिडियो रिपोर्टः हाडजोर्नी र मांशपेसीमा हुने सार्कोमा कस्तो क्यान्सर हो ? कसरी थाहा पाउने ? ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु गुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प असुरक्षित गर्भपतनले ज्यान जोखिममा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित भिडियो रिपोर्टः हाडजोर्नी र मांशपेसीमा हुने सार्कोमा कस्तो क्यान्सर हो ? कसरी थाहा पाउने ?